LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिगअन्तर्गत आज कीर्तिपुरमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। यस अवसरमा चितवन राइनोजले आफ्ना समर्थकहरूलाई खेल हेर्नका लागि चितवनबाट काठमाडौंसम्म निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

Sign in with Google to open the full article.