LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दरअनुसार अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउमा वृद्धि भएको छ। यद्यपि, युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको मूल्यमा भने गिरावट आएको छ।

Sign in with Google to open the full article.