LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

म्यान अफ द म्याच- शेर मल्ल १० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो । आज युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैस

Sign in with Google to open the full article.