१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो । १२ कात्तिक, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक यात्राका बेला सतर्कता अपनाउन आह्वान गरेको छ । १२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो । कर्णाली र सुदूरपश्चिममा भने हावाहुरी, मध्यम वर्षाको अनुमान गरिएको छ । साथै, म
सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान