मौसम विभागले बिहीबारदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि किसानहरू आफ्नो पाकेको धानबाली जोगाउन हतारिएका छन्। यसअघि असोजमा भएको वर्षाले क्षति पुर्याएको पीडा भोगेका किसानहरू फेरि बाली बिग्रने डरले दिनरात खेतमै खटिएका छन्।