LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भेडाको बथानमा मान्छेको राजनीति

भेडाको बथानमा कोही क्रान्तिकारी विचार राख्छन् त कोही दास मनोवृत्तिमै बाँच्न चाहन्छन् । पुराना नेता–कार्यकर्ताले राज्य संयन्त्रलाई जसरी कमजोर बनाए र नयाँ भनिएकाहरूले पनि कसरी त्यसैलाई निरन्तरता दिइरहेका छन् ? नाटक ‘भाग भेडा भाग’ले यो दृष्टान्त देखाउन खोजेको छ । काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत संयोग गुरागाईं निर्देशित नाटक ‘भाग भेडा भाग’ हेरिरहँदा एकछिन अलमलिन सकिन्छ। मानिस भेडा र भेडा मानिसजस्ता लाग्न सक्छन्। भेडाको चरित्र बाँचिरहेका मान्छे र मान्छेको स्वभाव देखाइरहेका भेडाहरूबीचक

Sign in with Google to open the full article.