मलेसियाले लागू गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) का कारण नेपाली श्रमिक भर्ना प्रक्रियामा उत्पन्न विवादले रोजगारी अनिश्चित बनेको छ। यस समस्यालाई समाधान गरी रोजगारी खुला राख्नका लागि नेपालले द्विपक्षीय वार्ता, संयुक्त कार्यदलको बैठक, पारदर्शी मापदण्डको निर्धारण र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ।
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प