LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि यसलाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै आयोजक र नेपाल क्रिकेट संघ (क्यान) को समेत प्रशंसा गरेका छन्।

Sign in with Google to open the full article.