कर्णाली प्रदेशका उद्योगहरूको औसत उत्पादन क्षमता गत आर्थिक वर्षमा ३०.९८ प्रतिशतमा झरेको छ, जसमा राडीपाखी उद्योगले सबैभन्दा बढी ६६.६७ प्रतिशत क्षमता उपयोग गरेको छ। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सो प्रदेशमा कृषि बालीको उत्पादनमा सामान्य घटबढ देखिएको छ भने सेवा क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह भएको छ।
कर्णालीका राडीपाखी उद्योगको क्षमता उपयोग साढे ६६ प्रतिशत