टिकटकले ३ महिनामा हटायो नेपालका २० लाखभन्दा बढी भिडियो
टिकटकले पछिल्लो तीन महिनामा कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै नेपालबाट २० लाखभन्दा बढी भिडियो हटाएको छ। यीमध्ये अधिकांश भिडियो कम्पनीले एआई प्रविधिको प्रयोग गरी प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै स्वतः पहिचान गरेर हटाएको हो।

News Bulletin Desk
·