LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भक्ति धुनलाई नयाँ पुस्तामा पुर्याउँदै रोशा

'सारेगमप लिटिल च्याम्प्स' बाट उदाएकी युवा गायिका रोशा फुयाँलले भजनलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमार्फत नयाँ पुस्तामाझ लोकप्रिय बनाइरहेकी छिन्। शास्त्रीय संगीतमा सक्रिय रोशा भजनलाई शान्ति र आनन्दको माध्यम मान्दै आफ्नो कलामार्फत श्रोताहरूको मन जित्न सफल भएकी छिन्।

Sign in with Google to open the full article.