दसैँको बिदाको समयमा अनुकूल मौसम र सहज यातायातका कारण कर्णालीको राराताल भ्रमण गर्ने आन्तरिक तथा भारतीय पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। कच्ची सडक, अव्यवस्थित बसोबास र आधारभूत सुविधाको अभावका बाबजुद पनि प्राकृतिक सुन्दरता र अर्गानिक खानाले पर्यटकहरूलाई राराप्रति आकर्षित गरिरहेको छ।
दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल