भिडियो : घर फर्किने वातावरण बनाउन धर्ना र आन्दोलनको तयारीमा भोटेकोशी बाढीपीडित
भोटेकोशी बाढीका कारण विस्थापित भई काठमाडौंका गुम्बाहरूमा आश्रय लिइरहेका बासिन्दाहरू पुनर्निर्माणको अनिश्चितताका कारण घर फर्कन सकेका छैनन्। आफ्नो थातथलो फर्किने वातावरण बनाउन उनीहरू चाडपर्वलगत्तै सरकारलाई डेलिगेसन बुझाउने र आवश्यक परे धर्ना बस्ने तयारी गरिरहेका छन्।

News Bulletin Desk
·