सरकारले स्युचाटारमा ‘सार्वभौम एआई कम्प्युटर डेटा सेन्टर’ स्थापना गर्ने घोषणा गरेपछि यसको विकास र प्रभावबारे राष्ट्रिय स्तरमा चासो र बहस सुरु भएको छ। प्रविधिको विकास सकारात्मक भए पनि स्थानीय समुदायको स्वास्थ्य, वातावरणीय प्रभाव र पूर्वतयारी बिना गरिने यस्ता निर्णयले स्युचाटारलाई ‘डिजिटल डम्पिङ साइट’ बनाउने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ।
स्युचाटारमा ‘डिजिटल डम्पिङ साइट’ ?