नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन्, जसमध्ये करिब १५ देखि २० प्रतिशतले ज्यान गुमाउने गरेका छन्। उच्च रक्तचाप र अस्वस्थ जीवनशैलीका कारण बढ्दो यो समस्याबाट बच्न लक्षण देखिनेबित्तिकै चार घण्टाभित्र अस्पताल पुग्नु उपचारका लागि निकै महत्वपूर्ण हुन्छ।
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित