स्पेनको टोलेडो प्रान्तमा दुईवटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा ६८ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएका छन्। उक्त दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीचको उच्च गतिको रेल सेवा स्थगित गरिएको छ भने घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य जारी छ।