नौ विकेट गुमाइसकेको पाकिस्तानलाई शादाब खान र हारिस रउफले सम्हाल्दै कीर्तिमानी साझेदारीमार्फत इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाए । काठमाडौँ — पाकिस्तानले त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा इंग्ल्यान्डलाई १ विकेटले पराजित गरेको छ । लाहोरमा २ सय ४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानको अप्रत्याशित जितका नायक शादाब खान बनेका थिए । उनले अविजित ११३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ नम्बरमा ब्याटिङ गर्न आएका खेलाडीले बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । उनलाई पाकिस्तानका ब्याटर हारि