LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सामुदायिक शिक्षाको गुणस्तर कसरी सुधारिन्छ?

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई मात्र दोष दिनुभन्दा पनि राज्यले आवश्यक स्रोतसाधन, पर्याप्त शिक्षक दरबन्दी र व्यवस्थित वित्तीय पूर्वाधारको सुनिश्चितता गर्नुपर्छ। गुणस्तरीय शिक्षाको अधिकारलाई व्यवहारमा उतार्न विद्यालयको वास्तविक लागत निर्धारण गर्दै नीतिगत र प्रणालीगत सुधारमार्फत अधिकार, स्रोत र जवाफदेहितालाई एकै ठाउँमा जोड्नु आवश्यक छ।

Sign in with Google to open the full article.