चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीका चक्की सेवन गर्दा शरीरमा क्याल्सियमको मात्रा बढेर मिर्गौला र हड्डीमा गम्भीर असर पर्न सक्छ। त्यसैले, भिटामिन डीको आवश्यकता पहिचान गर्न रगत परीक्षण गरी चिकित्सकको सिफारिसमा मात्र यसको सही मात्रा र अवधि निर्धारण गर्नु सुरक्षित हुन्छ।
चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान