LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' र पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली भई सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना छ। भोलि अपराह्नदेखि भने यो मौसमी प्रभाव क्रमिक रूपमा कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Sign in with Google to open the full article.