LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

अबौद्धिक र बौद्धिक मिम!

केही डरलाग्दा प्रश्नहरूबाट सुरु गरौँ। बा-आमा-गुरुको आज्ञामा प्रश्न उठाउन नहुने किन हो? कार्यालयको प्रमुखको भन्दा धेरै राम्रो विचार सानो तहको कर्मचारीको हुन सक्दैन र कुनै विषयमा? कुनै काम हाम्रा पुर्खाहरूले यो तरिकाले गरे भन्दैमा त्यो नै सही हो भन्न मिल्छ? विवाहका वा मृत्यु पछिका विधिहरू कुनै समयमा लेखिएको कुनै पनि धर्मका पुस्तकका तरिकाले नै मात्र गर्नैपर्छ भन्ने किन हो? अनेकौँ यस्ता प्रश्नहरू छन्, जुन यदि हाम्रो दिमागमा आइ नै हाले भने पनि सायदै तपाईँ-हामी कसैले सोच्ने वा सोध्ने गरेका हौँला। यी प

Sign in with Google to open the full article.