स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी सहसचिव मतिना जोशीले खाद्य वस्तुको उत्पादनदेखि उपभोगसम्मको प्रत्येक चरणमा स्वच्छता कायम गर्न किसान, व्यवसायी, नियमनकारी निकाय र उपभोक्ता सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ। साथै, उहाँले नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को कार्यान्वयनमार्फत जनताको स्वास्थ्य र पोषणयुक्त खानपानको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
जनताको स्वास्थ्यमाथि व्यवसायीले खेलबाड गर्नुहुँदैन : मनिता जोशी