‘युद्धभूमि’ मा जन्मिएका सन्तान : कसैले राजनीति रोजे, कसैले विगत बिर्सन चाहे
तत्कालीन माओवादी द्वन्द्वका बेला भूमिगत नेता-कार्यकर्ताका सन्तानले बाल्यकालमा अभिभावकको माया र खुला संसार गुमाउँदै जेलका पर्खालभित्र कष्टकर जीवन बिताउनुपरेको थियो। तीमध्ये कतिपय अहिले राजनीतिमा सक्रिय भए पनि अधिकांशले युद्धका ती कहालीलाग्दा दिनहरूलाई बिर्सने प्रयास गरिरहेका छन्।

News Bulletin Desk
·