अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वीराजमार्ग, बीपी राजमार्ग र कर्णाली करिडोरसहित देशका १२ भन्दा बढी सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न स्थानमा खसेको पहिरो र लेदोका कारण मुख्य सडकहरूमा यातायात आवागमन ठप्प भएको छ।
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध