LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

वर्षाले आज एनपीएलका खेलहरू प्रभावित हुने सम्भावना

देशभरकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको आाज शनिबारका खेलहरू प्रभावित हुने भएको छ । काठमाडौँ — देशभरकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारका खेलहरू प्रभावित हुने भएको छ । प्रतियोगिताको पाँचौं दिन आज शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने तालिका छ । पहिलो खेल दिउँसो १२. ३० बजे हुने तालिका छ । तर वर्षाका कारण १२ बजे तोकिएको टस हुन सकेको छैन । १२.

Sign in with Google to open the full article.