बाल्यकालमा गरिबी र अभाव झेल्दै बुबालाई सडकमा बाँसका टोकरी बेच्न सघाउने झोउ कुन्फेई आज विश्वकै धनी महिलामध्ये एक बनेकी छिन्। उनले आफ्नै मिहिनेत र सीपको बलमा 'लेन्स टेक्नोलोजी' स्थापना गरी एप्पल र सामसङजस्ता ठूला कम्पनीलाई सामग्री आपूर्ति गर्ने साम्राज्य खडा गरेकी हुन्।