LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

डोल्पा जिल्ला कारागारबाट शुक्रबार राति सुरुङ खनेर ६ जना कैदीबन्दी फरार भएका छन्। बिहान गणना गर्ने क्रममा कैदीको संख्या नपुगेपछि घटना सार्वजनिक भएको हो र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

Sign in with Google to open the full article.