LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दुई सयभन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई विश्वसामु चिनाउन पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूसँग सहकार्य गर्दैछन्। डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको यो अभियानले पर्यटन विकाससँगै सिर्जनशील युवाहरूका लागि रोजगारी र व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

Sign in with Google to open the full article.