पाल्पामा आयोजित 'पाल्पा च्याम्पियन्स ट्रफी' क्रिकेट प्रतियोगिताको फाइनलमा पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हराउँदै करुवा क्रिकेट क्लब विजयी भएको छ। विजेता टोलीलाई ७५ हजार र उपविजेतालाई ४० हजार रुपैयाँ पुरस्कारसहित विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो।