गोरखाको चुमभ्याली जाने चारवटै काठे पुल बाढीले बगायो, आउजाउ फेरि ठप्प
गोरखाको चुमभ्याली जोड्ने गरी स्थानीयले केही दिनअघि मात्र निर्माण गरेका चारवटै काठेपुल अविरल वर्षापछिको बाढीले बगाएको छ। पुलहरू बगेसँगै चुम्चेत र छेकम्पारतर्फको आवतजावत र ढुवानी पुनः ठप्प भएको छ।

News Bulletin Desk
·