भिडियो : धेरै विद्यार्थी पढ्ने ८९ विद्यालयलाई तीन तले भवन बनाउन ६-६ करोड
सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने ८९ वटा सामुदायिक विद्यालयहरूमा सुविधासम्पन्न तीनतले भवन निर्माण गर्ने योजना अघि बढाएको छ। यस पूर्वाधार विकासले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनुका साथै शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

News Bulletin Desk
·