जीवनमा कठिनाइ भन्ने कुरा सबैलाई हुन्छ, चाहे त्यो मानसिक कठिनाइ होस् वा शारीरिक। प्रायजसो मानिसले सफलता हासिल गर्न विभिन्न कठिनाइहरू झेल्नुपर्ने हुन्छ नै। एकैपटक जोखिम मोलेर सफलता हासिल गर्न खोज्दा कतिपयको जीवन सङ्कटमा परेको हुन्छ। मान्छेमा महत्त्वाकाङ्क्षा बढ्न थाल्यो भने साविक वा भइरहेको जीवनको आधार गुम्न पनि सक्छ। तसर्थ सफलताका लागि मान्छेमा धैर्य र संयम हुनैपर्छ। आफूले सामना गर्दै आएका जीवनका कठिनाइहरूमध्ये चाडबाड सकिएपछि गाउँघरबाट कर्मथलो फर्किँदाका समस्याका संस्मरणहरू यहाँ प्रस्तुत गर्ने जम