जलवायु संकट समाधानतर्फ अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक कदम, नेपाललाई के फाइदा?
अन्तर्राष्ट्रिय न्यायालय (ICJ) ले जलवायु परिवर्तनलाई राष्ट्रहरूको बाध्यकारी कानुनी दायित्वका रूपमा परिभाषित गर्दै जारी गरेको ऐतिहासिक परामर्शात्मक रायले जलवायु न्यायको पक्षमा नयाँ आधार तयार पारेको छ। यो निर्णयले नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज बुलन्द गर्न, वित्तीय स्रोत जुटाउन र धनी राष्ट्रहरूलाई उनीहरूको जिम्मेवारीप्रति उत्तरदायी बनाउन थप कानुनी आधार प्रदान गरेको छ।

News Bulletin Desk
·