पक्राउ परेका पत्रकार भन्छन्- ‘समाचारबारे केरकार गरेर त्रसित पार्न खोजियो’
प्रहरीले समाचारको स्रोत खोज्ने बहानामा विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि चौतर्फी आलोचना भइरहेको छ। पक्राउ परेका पत्रकारहरूले आफूहरूलाई समाचारको विषयमा केरकार गरी त्रसित पार्ने प्रयास गरिएको बताएका छन्।

News Bulletin Desk
·