पुष्पाले जितिन् ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयको अवार्ड
एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो । काठमाडौँ — नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की प्रमुख अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’को १९औं संस्करणमा उत्कृष्ट अभिनयतर्फको अवार्ड जितेकी छन्। एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो । अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाउँदै आएको यो फिल्मले यसअघि विश्

News Bulletin Desk
·