LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

जल तथा मौसम क्षेत्र सुदृढीकरणका लागि श्वेतपत्र : जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम, बाढी पूर्वसूचना र २४ घण्टे निगरानी

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक गर्दै जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिएको छ। सोही योजनाअन्तर्गत बाढीको पूर्वसूचना प्रणाली विस्तार गर्नुका साथै चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन 'ग्लोफ सञ्जीवनी आयोजना' अघि बढाइएको छ।

Sign in with Google to open the full article.