LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

बर्नमाउथको शतप्रतिशत सुरुआत कायम

युरोपा लिगअन्तर्गत बिहीबार भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ गोल अन्तरले पराजित गर्दै आफ्नो शतप्रतिशत जितको यात्रा कायमै राखेको छ। यस जितसँगै चार खेलबाट १२ अंक जोडेको बर्नमाउथले सबै प्रतियोगितामा गरी लगातार सातौं सफलता हात पारेको छ।

Sign in with Google to open the full article.