फ्रान्समा बढ्दो महँगीविरुद्ध भएको देशव्यापी प्रदर्शनले उग्र रूप लिँदा देशका विभिन्न सहरहरूमा व्यापक हिंसा, लुटपाट र आगजनीका घटना भएका छन्। यस हिंसात्मक प्रदर्शनका क्रममा देशभरबाट १,२०० जनालाई पक्राउ गरिएको छ भने १५० भन्दा बढी प्रहरी घाइते भएका छन्।
७ तस्बिरमा हेर्नुस् फ्रान्सको हिंसात्मक प्रदर्शन