पत्रकार वसन्तप्रताप सिंहले बझाङ जिल्लाको प्राकृतिक सुन्दरता, ऐतिहासिक सम्पदा र मौलिक जनजीवनलाई समेटेर ‘तस्बिरमा बझाङ’ नामक फोटोपुस्तक सार्वजनिक गरेका छन्। दुई सय पृष्ठको यो पुस्तकमा जिल्लाका १२ वटै स्थानीय तहको भूगोल र सांस्कृतिक विविधतालाई तस्बिरमार्फत दस्ताबेजीकरण गरिएको छ।
बझाङको प्रकृति, संस्कृति र जनजीवन [तस्बिरहरू]