LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन त:मुंज्या सुरु

भक्तपुरमा नेपाल भाषा र साहित्यको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ दुई दिने ४६ औं नेपाल भाषा साहित्य तःमुंज्या सुरु भएको छ। उक्त सम्मेलनमा विभिन्न साहित्यिक प्रस्तुतिहरूका साथै भाषाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

Sign in with Google to open the full article.