बाढीले पुल बगाएपछि बनेको झोलुंगे पुलले जोड्यो त्रिशूली बजार
नुवाकोटको विदुर नगरपालिकामा बाढीले पक्की पुल बगाएपछि स्थानीयले तुइन र जिपलाइनको सहारा लिनुपर्ने बाध्यता अन्त्य गर्दै नयाँ झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभए पनि स्थानीयको आवतजावत र राहत ओसारपसारलाई सहज बनाउन पुललाई तत्काल प्रयोगमा ल्याइएको हो।

News Bulletin Desk
·