LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने

बडादशैंको महानवमीका अवसरमा सप्तरीका छिन्नमस्ता र कंकालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ। यस कार्यका लागि हनुमाननगर कंकालिनी नगरपालिकाले पहल गरेको हो भने पुष्पवृष्टिको सम्पूर्ण व्यवस्थापन पनि सोही नगरपालिकाले गर्नेछ।

Sign in with Google to open the full article.