LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]

बैतडीको मेलौली भगवती मन्दिरदेखि सप्तरीका कंकालिनी र छिन्नमस्ता मन्दिरसम्म देवीको दर्शन, पूजाआजा र आराधनाका लागि पुगेका भक्तजनको चहलपहलले शक्तिपीठहरूमा दसैँको रौनक बढाएको छ । हेरौं यो भिडियो रिपोर्ट : काठमाडौँ — काठमाडौं उपत्यकाबाहिरका सात शक्तिपीठ, जहाँ नवरात्रका अवसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ । बैतडीको मेलौली भगवती मन्दिरदेखि सप्तरीका कंकालिनी र छिन्नमस्ता मन्दिरसम्म देवीको दर्शन, पूजाआजा र आराधनाका लागि पुगेका भक्तजनको चहलपहलले शक्तिपीठहरूमा दसैँको रौनक बढाएको छ । नवरात्रमा यी शक्तिपीठमा कस्तो छ भक्तजनको चहलपहल र पूजाआजाको माहोल ? हेरौँ भिडियो रिपोर्ट : यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.