LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दसैंको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

दसैँको समयमा समेत आफ्नो र परिवारको सुनौलो भविष्यका लागि रोजगारी र अवसरको खोजीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली युवाहरूको लर्को रोकिएको छैन। स्वदेशमा रोजगारीको अभाव र न्यून अवसरका कारण युवापुस्ता चाडपर्वको खुसी त्यागेर बाध्यतावश विदेशिनु परेको अवस्था छ।

Sign in with Google to open the full article.