नयाँ सरकारले व्यवसायिक वातावरणमा सुधार ल्याउनेमा आशावादी छु: अक्षय गोल्यान
गोल्यान समूहका अध्यक्ष अक्षय गोल्यानले नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न कम्तीमा ५ देखि १० वर्षसम्म स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्। उनले नयाँ सरकार र युवा नेतृत्वले नीतिगत अन्योल हटाई लगानीमैत्री वातावरण निर्माण गर्नेमा आफू आशावादी रहेको बताएका छन्।

News Bulletin Desk
·