बंगालको खाडीमा विकसित चक्रवाती आँधीको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सो अवधिमा कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले धानबाली जोगाउन तथा पदयात्रा गर्दा विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।