अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै
अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक अभिनाशविक्रम शाह निर्देशित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को विशेष प्रदर्शन हुन लागेको छ। अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुने यो कार्यक्रमको मुख्य उद्देश्य नेपाली चलचित्रको प्रवर्द्धनका साथै मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउनु हो।

News Bulletin Desk
·