LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर, युरो र भारतीय रुपैयाँसहितका प्रमुख विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। जसमा अमेरिकी डलरको बिक्री दर १५१.४४ रुपैयाँ र युरोको बिक्री दर १६९.९० रुपैयाँ कायम गरिएको छ।

Sign in with Google to open the full article.