नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा पछिल्लो १८ वर्षदेखि दसैंको नौरथाभरि घरमै रहेर विधिपूर्वक देवीको पूजाआजा र व्रतमा व्यस्त हुने गर्नुहुन्छ। उहाँले दसैंलाई आफ्नो परम्परा र आस्थाको पर्व मान्दै यस समयमा आफूले पारिवारिक जमघट र जिम्मेवारीलाई समेत विशेष महत्त्व दिने बताउनुभएको छ।