नेपालमा भिआइपी सवारीका नाममा सर्वसाधारणलाई घण्टौं सास्ती दिने र सुरक्षाकर्मीले काम छाडेर अनावश्यक सलामीमा ध्यान दिने परम्पराले सुरक्षा निकायको व्यावसायिकता र मनोबलमा नकारात्मक असर पारिरहेको छ। तसर्थ, बेलायती अभ्यासबाट पाठ सिक्दै सवारी प्रोटोकललाई लचिलो, कम अवरोधकारी र समयसापेक्ष बनाउन आवश्यक नीतिगत सुधार गर्न जरुरी छ।
प्रहरीले सुरक्षा दिने कि भिआइपीलाई सलाम गर्दै बस्ने?